बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।   बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरको फार्ममा पुग्दा थापा पाखोबारीमा पाठापाठी चराउन व्यस्त हुनुहुन्थ्यो । उहाँको श्रीमती मनभुजा थापा गोठमा माउ बाख्रालाई घाँसपात राख्दै हुनुहुन्थ्यो । गोठमा बोयर जातका रहर लाग्दा बाख्राहरु खेलिरहेका देखिन्थे । बेनी – बागलुङ सडक खण्ड अन्तर्गत खबरा देखि केही माथि पुगेपछि जंगलको विच … Continue reading बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)